Chandra Singh Shrestha

नेपालको संवैधानिक विकासक्रम (भाग १)

परिभाषाः संविधान राज्यको मूल कानून हो जसले राज्यका अंगहरुको शक्तिको बांडफांड गर्दै राज्यको काम, कर्तव्य र शक्तिको सीमारेखा कोर्दछ । संविधानले नै राज्यको शासकीय स्वरुप निर्धारण गर्दछ भने राज्यका असिमित शक्ति-श्रोत माथि अङ्कुश लगाउँदछ । संविधान बमोजिम अन्य कानून बन्ने भएकाले संविधानलाई जननी कानून अर्थात मूल कानून पनि भन्ने गरिन्छ । संविधान पटक पटक बन्ने…

More ..

स्थानीय तहको वार्षिक योजना तर्जुमा प्रक्रिया

पृष्ठभूमिः हाम्रो वर्तमान अवस्थाको लेखाजोखा गर्दै विगतको अनुभवका आधारमा आगामी दिनमा कहाँ पुग्ने भनी लक्ष्य निर्धारण गरेर निर्धारित लक्ष्य हासिल गर्न वर्तमानमा लिईने नीति, रणनीति वा तयारी नै योजना हो । योजनाको प्रमुख उद्देश्य विकास गर्नु नै हुन्छ । विकास भनेको मानवीय जीवनमा आएको सकारात्मक परिवर्तनको अवस्था हो। विकासले आर्थिक, सामाजिक, भौतिक, वातावरणीय आदि पक्षमा…

More ..

नेपालमा कोरोना कहरः बानीमा सुधार गरौं

कोरोना चीनको वुहान शहरमा सन् २०१९ को डिसेम्बरमा देखा परेको कोभिड-१९ कोरोना भाइरसको तीब्र संक्रमण र द्रुत विस्तारका कारण विश्वको ध्यान यतिबेला कोरोना भाइरसतर्फ केन्द्रित छ । महाशक्ति राष्ट्र कहलिएका र शक्ति राष्ट्रको दौडमा रहेका मुलुकमा लागि अहिले कोरोना प्रमुख बाधक बनेको छ । विश्वशक्ति, विकसित सभ्यता र विज्ञानलाई समेत कोरोना भाइरसले कडा टक्कर दिइरहेको…

More ..

कोरोना विरुद्धको लडाई यसरी लड्ने कि !

मेरो व्यक्तिगत सन्काहा धारणाः हामीले गर्ने भनेको आर्थिक वृद्धि, विकास, पूर्वाधार विकास र प्रगति कसका लागि गर्ने हो ? न्याय, समानता, अधिकार कसका लागि स्थापित गर्ने हो ? मान्छेहरु भटाभट मर्न थाले भने भौतिक प्रगति कसका लागि देखाउने ? पहिलो कुरा मानिसको जीवन रक्षा हो त्यसपछि विकास, धन सम्पत्तिको कुरा आउँछन् । आफ्नो ज्यानको माया…

More ..

भूमे गाउँपालिका चिनाउने पुस्तक

पर्यटन लेखक सुरेन्द्र राना (गुरिल्ला) ले रुकुम (पूर्व) को भूमे गाउँपालिका चिनाउन ‘भूमे- दि पिक्टोरियल जर्नी’ किताब सार्वजनिक गरेका छन्। भूमे गाउँपालिकाले प्रकाशन गरेको उक्त फोटोबुकमा रानाले चार वर्ष घुमफिर गरेर संकलन गरेका तस्बिर र जानकारी समेटिएको छ। पुस्तकमा आकर्षक रंगीन तस्बिरसहित गाउँपालिकाको प्राकृतिक, सांस्कृतिक, भौगोलिक र ऐतिहासिक जानकारी उपलब्ध छ। यो गाउँ गुरिल्ला पदमार्गमा…

More ..