
सुशासनको बाधक भ्रष्टाचार
विषय प्रवेश खास व्यक्ति, समूह वा संगठनलाई लाभ पुग्ने गरी वा नपुग्ने गरी सार्वजनिक हितमा दख्खल पुर्याउने गरी गरिने सबै किसिमका गैरकानूनी र अनैतिक कार्य भ्रष्टाचार हो । अथवा निश्चित व्यक्ति, समूहको फाइदाका लागि सार्वजनिक ओहदा र शक्तिको दुरूपयोग नै भ्रष्टाचार हो । भ्रष्टाचारलाई परिभाषित गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक क्षेत्रमा जिम्मेवार व्यक्तिलाई राजनीतिक वा प्रशासनिक…