Chandra Singh Shrestha

जसले संक्रमित हुँदा पनि काम छाडेनन् ……

……प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आफू आइसोलेटेड हुँदा पनि दैनिक कामकाजको साथै नीति, कार्यक्रम तथा बजेट निर्माणको महत्वपूर्ण काम नछुटाई गर्नुभयो ।

More ..

तिमी

तिमी,तिमी मुस्कुराउँदा,मेरो मष्कट ठडिन्छ, मनभित्र गंगा छल्किन्छनशा नशामा साहस दौडिन्छ, धैर्य टल्किन्छ ।टल्किन्छन् नयन, उफ्रिन्छन् स्फूर्ति र उमङ्गहरुछाति धक्क फुलेर आउँछ, भरिन्छन् इन्द्रेणीका रङहरुखुशीका ती रङहरुले भरिदिन्छन् अदम्य साहसहरु,छचल्किन्छन् यौवनका लीला र अतृप्त मायाका प्यासहरुप्यासी आशा, चाहना, दिवाना तिमी आफैं बुझ प्रियमायाको शक्ति कति हुन्छ भन्ने कुरा बुझ्नतिमी फै मायाको सागरमा डुबेर हेर न प्रिय…

More ..

हाइकु

स्वप्न बगैँचापारिजातकाे फूलराति फुलेछ । (सुन्दर र असल कामहरुले प्रचार र क्रेडिट खोज्दैनन्, सीर्फ आफ्नो धर्म निभाउँछन जसरी सुगन्धित सुन्दर पारिजात फूल बिहानीको सूर्यको किरण पर्नु अगावै भुइँमा झर्छन्) छेपारो रोयोसूर्यमुखी फक्रियोराति जाग्राम । (हाम्रो प्रवृत्ति छेपारोको कथा जस्तै भोलिवादले परिवर्तन र सफलतालाई अवरोध गरेको छ) कछुवा हाँस्योपोखरीमा पौडियोपानीको दुःख । २०७९/१०/१४ चिसो सिरेटोअजनवी बचेराबास…

More ..

भूमेमा स्थापनाकाल देखि कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको बिदाई

कखरा संवाददाता शुक्रबार, साउन ५, २०८० रुकुम पूर्वको भूमे गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठलाई बिदाई गरिएको छ । सरुवा भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जान लाग्नुभएका श्रेष्ठलाई आज आज गाउँपालिका कार्यालय खाबाङ बगरमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले बिदाई गरेको हो । श्रेष्ठ भूमे गाउँपालिका स्थापना भए देखि नै प्रमुख प्रशासकीय…

More ..

स्थानीय तहमा गैरसरकारी संघसंस्थाहरुको प्रभावकारी परिचालन

चन्द्रसिंह श्रेष्ठ लेखसारः समग्र हित प्रवर्द्धनका लागि स्पष्ट नीति तथा योजना तय गरी शासकीय संरचनाका कर्ताहरुलाई परिचालन गर्ने दायित्व सरकारको हो । सरकारको शासकीय साझेदारका रुपमा निजी क्षेत्र, सहकारी क्षेत्र र विकास साझेदारहरुले भूमिका निर्वाह गरिरहेका हुन्छन् । विकास साझेदारको भूमिकामा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्वतःस्फूर्त गठित स्वयंसेवी तथा गैरसरकारी संस्थाहरु पनि हुन्छन् ।…

More ..