स्थानीय तहमा गैरसरकारी संघसंस्थाहरुको प्रभावकारी परिचालन

चन्द्रसिंह श्रेष्ठ लेखसारः समग्र हित प्रवर्द्धनका लागि स्पष्ट नीति तथा योजना तय गरी शासकीय संरचनाका कर्ताहरुलाई परिचालन गर्ने दायित्व सरकारको हो । सरकारको शासकीय साझेदारका रुपमा निजी क्षेत्र, सहकारी क्षेत्र र विकास साझेदारहरुले भूमिका निर्वाह गरिरहेका हुन्छन् । विकास साझेदारको भूमिकामा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्वतःस्फूर्त गठित स्वयंसेवी तथा गैरसरकारी संस्थाहरु पनि हुन्छन् ।…

More ..

निर्वाचनपछिको स्थानीय सरकारले सम्पादन गर्नुपर्ने कार्यहरु

स्थानीय सरकारप्रति नागरिकको तुलनात्मक रुपमा बढी अपेक्षा हुने भएकाले कार्य सम्पादन र व्यवस्थापनलाई थप प्रभावकारी हुनुपर्छ। यस आलेखमा स्थानीय सरकारले कार्य सम्पादन गर्दा गर्नुपर्ने कार्यहरु मध्ये केही विषयमा स्पष्ट पार्ने कोसिस गरिएको छ ।

More ..

सरकारी कार्यालयहरुमा साइबर सुरक्षा

सारांश सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो, प्रभावकारी र सरल बनाउन कम्प्यूटर र सूचना प्रविधि अर्थात साइबर प्रविधिको महत्वपूर्ण स्थान हुने गर्दछ। कम्प्यूटर र यसको नेटवर्कमा आधारित रहेर काम गर्न जति सजिलो र प्रभावकारी हुन्छ त्यति नै त्यसको सुरक्षा संवेदनशीलता व्यवस्थापनमा कठीन र चुनौतिपूर्ण हुन्छ। अझ साइबर प्रविधिमा आधारित साधनमा परनिर्भर नेपाल जस्तो मुलुकका लागि सरकारी…

More ..

गाउँ खरदरी प्रथा

रुकुम (पूर्वी भाग) जिल्लाको अधिकांश गाउँहरुमा वर्षायाममा गाउँ ठाउँ अनुसारको खरदरी समिति बढी सक्रिय हुन्छ, जसलाई प्रथाकै रुपमा स्वीकार पनि गरिएको छ । गाउँलाई व्यवस्थित गर्न, सबैलाई एउटै मापदण्ड र नियमभित्र बाँध्न, गाउँ कोष (साझा कोष) बढाउन, प्राकृतिक साधन स्रोतको संरक्षण र न्यायपूर्ण वितरण गर्न पुर्खौंदेखि गाउँ ठाउँ अनुसारको खरदरी चलनले प्रथाकै रुप लिएको कुरा…

More ..

सुशासनको बाधक भ्रष्टाचार

विषय प्रवेश खास व्यक्ति, समूह वा संगठनलाई लाभ पुग्ने गरी वा नपुग्ने गरी सार्वजनिक हितमा दख्खल पुर्‍याउने गरी गरिने सबै किसिमका गैरकानूनी र अनैतिक कार्य भ्रष्टाचार हो । अथवा निश्चित व्यक्ति, समूहको फाइदाका लागि सार्वजनिक ओहदा र शक्तिको दुरूपयोग नै भ्रष्टाचार हो । भ्रष्टाचारलाई परिभाषित गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक क्षेत्रमा जिम्मेवार व्यक्तिलाई राजनीतिक वा प्रशासनिक…

More ..
Top