स्थानीय तहको वार्षिक योजना तर्जुमा प्रक्रिया

पृष्ठभूमिः हाम्रो वर्तमान अवस्थाको लेखाजोखा गर्दै विगतको अनुभवका आधारमा आगामी दिनमा कहाँ पुग्ने भनी लक्ष्य निर्धारण गरेर निर्धारित लक्ष्य हासिल गर्न वर्तमानमा लिईने नीति, रणनीति वा तयारी नै योजना हो । योजनाको प्रमुख उद्देश्य विकास गर्नु नै हुन्छ । विकास भनेको मानवीय जीवनमा आएको सकारात्मक परिवर्तनको अवस्था हो। विकासले आर्थिक, सामाजिक, भौतिक, वातावरणीय आदि पक्षमा…

More ..

नेपालमा कोरोना कहरः बानीमा सुधार गरौं

कोरोना चीनको वुहान शहरमा सन् २०१९ को डिसेम्बरमा देखा परेको कोभिड-१९ कोरोना भाइरसको तीब्र संक्रमण र द्रुत विस्तारका कारण विश्वको ध्यान यतिबेला कोरोना भाइरसतर्फ केन्द्रित छ । महाशक्ति राष्ट्र कहलिएका र शक्ति राष्ट्रको दौडमा रहेका मुलुकमा लागि अहिले कोरोना प्रमुख बाधक बनेको छ । विश्वशक्ति, विकसित सभ्यता र विज्ञानलाई समेत कोरोना भाइरसले कडा टक्कर दिइरहेको…

More ..
Top