कोरोना विरुद्धको लडाई यसरी लड्ने कि !

मेरो व्यक्तिगत सन्काहा धारणाः हामीले गर्ने भनेको आर्थिक वृद्धि, विकास, पूर्वाधार विकास र प्रगति कसका लागि गर्ने हो ? न्याय, समानता, अधिकार कसका लागि स्थापित गर्ने हो ? मान्छेहरु भटाभट मर्न थाले भने भौतिक प्रगति कसका लागि देखाउने ? पहिलो कुरा मानिसको जीवन रक्षा हो त्यसपछि विकास, धन सम्पत्तिको कुरा आउँछन् । आफ्नो ज्यानको माया…

More ..
Top