सरकारी कार्यालयहरुमा साइबर सुरक्षा

सारांश सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो, प्रभावकारी र सरल बनाउन कम्प्यूटर र सूचना प्रविधि अर्थात साइबर प्रविधिको महत्वपूर्ण स्थान हुने गर्दछ। कम्प्यूटर र यसको नेटवर्कमा आधारित रहेर काम गर्न जति सजिलो र प्रभावकारी हुन्छ त्यति नै त्यसको सुरक्षा संवेदनशीलता व्यवस्थापनमा कठीन र चुनौतिपूर्ण हुन्छ। अझ साइबर प्रविधिमा आधारित साधनमा परनिर्भर नेपाल जस्तो मुलुकका लागि सरकारी…

More ..

गाउँ खरदरी प्रथा

रुकुम (पूर्वी भाग) जिल्लाको अधिकांश गाउँहरुमा वर्षायाममा गाउँ ठाउँ अनुसारको खरदरी समिति बढी सक्रिय हुन्छ, जसलाई प्रथाकै रुपमा स्वीकार पनि गरिएको छ । गाउँलाई व्यवस्थित गर्न, सबैलाई एउटै मापदण्ड र नियमभित्र बाँध्न, गाउँ कोष (साझा कोष) बढाउन, प्राकृतिक साधन स्रोतको संरक्षण र न्यायपूर्ण वितरण गर्न पुर्खौंदेखि गाउँ ठाउँ अनुसारको खरदरी चलनले प्रथाकै रुप लिएको कुरा…

More ..

सुशासनको बाधक भ्रष्टाचार

विषय प्रवेश खास व्यक्ति, समूह वा संगठनलाई लाभ पुग्ने गरी वा नपुग्ने गरी सार्वजनिक हितमा दख्खल पुर्‍याउने गरी गरिने सबै किसिमका गैरकानूनी र अनैतिक कार्य भ्रष्टाचार हो । अथवा निश्चित व्यक्ति, समूहको फाइदाका लागि सार्वजनिक ओहदा र शक्तिको दुरूपयोग नै भ्रष्टाचार हो । भ्रष्टाचारलाई परिभाषित गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक क्षेत्रमा जिम्मेवार व्यक्तिलाई राजनीतिक वा प्रशासनिक…

More ..

नेपालको संवैधानिक विकासक्रम (भाग १)

परिभाषाः संविधान राज्यको मूल कानून हो जसले राज्यका अंगहरुको शक्तिको बांडफांड गर्दै राज्यको काम, कर्तव्य र शक्तिको सीमारेखा कोर्दछ । संविधानले नै राज्यको शासकीय स्वरुप निर्धारण गर्दछ भने राज्यका असिमित शक्ति-श्रोत माथि अङ्कुश लगाउँदछ । संविधान बमोजिम अन्य कानून बन्ने भएकाले संविधानलाई जननी कानून अर्थात मूल कानून पनि भन्ने गरिन्छ । संविधान पटक पटक बन्ने…

More ..
Top