चौरदेखि भाडाको घरसम्म गाउँपालिका कार्यालय

हरि गौतम रुकुम पूर्व — भवनको तल्लो तलाको ढोकाभित्र पस्नेबित्तिकै अध्यक्षको सचिवालय छ । त्यसपछि अर्को ढोका छिरेपछि मात्रै अध्यक्षको कार्यकक्ष । अध्यक्षको कार्यकक्ष नपुग्दासम्म सचिवालयमै भुल्न कुनै गाह्रो छैन । सचिवालय गाउँपालिकाका विभिन्न ठाउँका सुन्दर तस्बिरले सजाइएको छ ।  सचिवालयमा विभिन्न गाउँ, क्षेत्र र भूगोल झल्किने तस्बिर छन् । माथिल्लो तलाको एकापट्टि राउन्ड टेबल छ । अर्कापट्टि ठूलो सभाहल । हल…

More ..