वाह क्या सुन्दरः दुर्गमको गाउँपालिका परिसरमा यस्तो बन्दैछ बगैचा

रुकुमपूर्वको भूमे गाउँपालिकाले पालिकामा दैनिक काममा आउने सेवाग्राहीका लागि आराम दिन सुन्दर बगैचा बनाउँदैछ । कार्यालय कक्षमा गाउँपालिकाको परिचय दिने भूमेका भेषभुषा तथा कला सँस्कृति झल्किएका सुन्दर तस्बिरले सजाइएको छ । पालिकाको अहिले आफ्नै सभा हल सहितको दुई ओटा भवन निर्माण गरेको छ । भूमे गाउँपालिकाले छोटै समयमा आफ्नै भवन बनायो साथसाथै त्यसको व्यवस्थापन पनि…

More ..