
भूमे गाउँपालिका चिनाउने पुस्तक
पर्यटन लेखक सुरेन्द्र राना (गुरिल्ला) ले रुकुम (पूर्व) को भूमे गाउँपालिका चिनाउन ‘भूमे- दि पिक्टोरियल जर्नी’ किताब सार्वजनिक गरेका छन्। भूमे गाउँपालिकाले प्रकाशन गरेको उक्त फोटोबुकमा रानाले चार वर्ष घुमफिर गरेर संकलन गरेका तस्बिर र जानकारी समेटिएको छ। पुस्तकमा आकर्षक रंगीन तस्बिरसहित गाउँपालिकाको प्राकृतिक, सांस्कृतिक, भौगोलिक र ऐतिहासिक जानकारी उपलब्ध छ। यो गाउँ गुरिल्ला पदमार्गमा…