
रुकुम पूर्वकाे भूमेमा ‘पब्लिक हाजिरी’, काे कर्मचारी आएकाे/नआएकाे सेवाग्राहीले सजिलै थाहा पाउँछन्
राजु लामिछाने, रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिकाले कार्यालयमा कार्यरत कर्मचारीको हाजिरीलाई सेवाग्राहीले निगरानी गर्न सक्ने गरी सार्वजनिक रुपमा गर्ने व्यवस्था गरेको छ । कार्यालयको सेवा प्रवाहका लागि कर्मचारीको उपस्थितिलाई पारदर्शी बनाउन रुकुम पूर्वको भूमे गाउँपालिकाले ‘पब्लिक हाजिरी’ को व्यवस्था गरेको हो । कर्मचारीको उपस्थितिलाई नियमित गराउन र उनीहरू आएको–गएको कुरा सेवाग्राहीले पनि प्रष्टैसँग…