
नेपालको संवैधानिक विकासक्रम (भाग १)
परिभाषाः संविधान राज्यको मूल कानून हो जसले राज्यका अंगहरुको शक्तिको बांडफांड गर्दै राज्यको काम, कर्तव्य र शक्तिको सीमारेखा कोर्दछ । संविधानले नै राज्यको शासकीय स्वरुप निर्धारण गर्दछ भने राज्यका असिमित शक्ति-श्रोत माथि अङ्कुश लगाउँदछ । संविधान बमोजिम अन्य कानून बन्ने भएकाले संविधानलाई जननी कानून अर्थात मूल कानून पनि भन्ने गरिन्छ । संविधान पटक पटक बन्ने…