पागलपन १: योजना प्रणाली र प्राथमिकता परिवर्तन

नेपालको हालको योजना प्रणाली रुपमा राष्ट्रिय योजना आयोगको नेतृत्व र सारमा अर्थ मन्त्रालय लगायत विकासे मन्त्रालयको तजविजीमा Overall भन्दा पनि सबैलाई खुशी गराउने गरी Sectoral भित्र पनि तह तहका Sector मा आधारित नीति, बजेट विनियोजन र कार्यान्वयनमा आधारित छ। लामो समयको अभ्यासबाट नाइके नागरिकहरुलाई बुझाउन सकिएको पनि छैन जसले गर्दा पपुलिस्ट मोडेलको योजना कार्यान्वयनमा जानुपरेको…

More ..

शैक्षिक सुधारका लागि मितेरी स्कुलको अवधारणा

शिक्षाले समाजको आँखा खोल्छ। व्यक्तिको भविष्यको ढोका खोल्छ। जस्तोसुकै शिक्षाले भने योगदान गर्दैन। शिक्षा व्यक्तिको आवश्यकता पुरा गर्ने, ज्ञानको दायरा बढाउने, समाज बदल्ने, नैतिकवान सक्षम नागरिक निर्माण गर्ने र राज्यको लक्ष्य पूरा गर्ने खालको हुनुपर्छ। वर्तमान परिप्रेक्षमा शिक्षा नेपाली समाज र विश्व बजारले चाहेको खोजेको हुनुपर्छ। अर्थात् शिक्षामा रचनात्मकता र प्रयोगात्मकता प्रधान हुनुपर्छ।अझ सीधै भन्नुपर्दा…

More ..