स्थानीय तहमा गैरसरकारी संघसंस्थाहरुको प्रभावकारी परिचालन

समग्र हित प्रवर्द्धनका लागि स्पष्ट नीति तथा योजना तय गरी शासकीय संरचनाका कर्ताहरुलाई परिचालन गर्ने दायित्व सरकारको हो । सरकारको शासकीय साझेदारका रुपमा निजी क्षेत्र, सहकारी क्षेत्र र विकास साझेदारहरुले भूमिका निर्वाह गरिरहेका हुन्छन् । विकास साझेदारको भूमिकामा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्वतःस्फूर्त गठित स्वयंसेवी तथा गैरसरकारी संस्थाहरु पनि हुन्छन् । यिनीहरु सरकारको प्रतिस्पर्धी नभई सरकारकै लक्ष्य, उद्देश्य प्राप्तिका लागि लिइएको नीति, रणनीति तथा कार्यक्रम कार्यान्वयनका साझेदार हुन् । पछिल्लो समय उपयुक्त समन्वयको अभावमा सरकारी र गैरसरकारी संस्थाबीच एक-अर्कामा अविश्वासको वातावरण समेत सिर्जना भएको पाइन्छ । समग्रमा उही गन्तव्य भएका संस्था संयन्त्रबीच प्रभावकारी समन्वय र साझेदारीको तद्कारो देखिन्छ । सबैको केन्द्र विन्दू र कार्यक्षेत्र जनता र स्थानीय तह भएकाले समन्वयको उपयुक्त वातावरण पनि स्थानीय तहमा अझ बढी आवश्यक छ। जसका लागि स्थानीय तहमा गैसस प्रोफाइल, गैसस समन्वय संरचना, गैसस डेस्क, एकीकृत तथ्याङ्क, योजना र कार्यक्रम, एकीकृत समीक्षा र प्रतिवेदन प्रणालीका साथै साझेदारितामा आधारित कार्यक्रम कार्यान्वयन मोडेल प्रभावकारी हुन सक्छ । … Continue readingस्थानीय तहमा गैरसरकारी संघसंस्थाहरुको प्रभावकारी परिचालन

निर्वाचनपछिको स्थानीय सरकारले सम्पादन गर्नुपर्ने कार्यहरु

स्थानीय सरकारप्रति नागरिकको तुलनात्मक रुपमा बढी अपेक्षा हुने भएकाले कार्य सम्पादन र व्यवस्थापनलाई थप प्रभावकारी हुनुपर्छ। यस आलेखमा स्थानीय सरकारले कार्य सम्पादन गर्दा गर्नुपर्ने कार्यहरु मध्ये केही विषयमा स्पष्ट पार्ने कोसिस गरिएको छ । … Continue readingनिर्वाचनपछिको स्थानीय सरकारले सम्पादन गर्नुपर्ने कार्यहरु

सरकारी कार्यालयहरुमा साइबर सुरक्षा

सारांश सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो, प्रभावकारी र सरल बनाउन कम्प्यूटर र सूचना प्रविधि अर्थात साइबर प्रविधिको महत्वपूर्ण स्थान हुने गर्दछ। कम्प्यूटर र यसको नेटवर्कमा आधारित रहेर काम गर्न जति सजिलो र प्रभावकारी हुन्छ त्यति

Continue readingसरकारी कार्यालयहरुमा साइबर सुरक्षा

भूमे गाउँपालिकामा खरदरी प्रचलन

रुकुम (पूर्वी भाग) जिल्लाको अधिकांश गाउँहरुमा वर्षायाममा गाउँ ठाउँ अनुसारको खरदरी समिति बढी सक्रिय हुन्छ, जसलाई प्रथाकै रुपमा स्वीकार पनि गरिएको छ । गाउँलाई व्यवस्थित गर्न, सबैलाई एउटै मापदण्ड र नियमभित्र बाँध्न, गाउँ कोष (साझा

Continue readingभूमे गाउँपालिकामा खरदरी प्रचलन

सुशासनको बाधक भ्रष्टाचार

विषय प्रवेश खास व्यक्ति, समूह वा संगठनलाई लाभ पुग्ने गरी वा नपुग्ने गरी सार्वजनिक हितमा दख्खल पुर्‍याउने गरी गरिने सबै किसिमका गैरकानूनी र अनैतिक कार्य भ्रष्टाचार हो । अथवा निश्चित व्यक्ति, समूहको फाइदाका लागि सार्वजनिक

Continue readingसुशासनको बाधक भ्रष्टाचार