नेपालमा कोरोना कहरः बानीमा सुधार गरौं

कोरोना

चीनको वुहान शहरमा सन् २०१९ को डिसेम्बरमा देखा परेको कोभिड-१९ कोरोना भाइरसको तीब्र संक्रमण र द्रुत विस्तारका कारण विश्वको ध्यान यतिबेला कोरोना भाइरसतर्फ केन्द्रित छ । महाशक्ति राष्ट्र कहलिएका र शक्ति राष्ट्रको दौडमा रहेका मुलुकमा लागि अहिले कोरोना प्रमुख बाधक बनेको छ । विश्वशक्ति, विकसित सभ्यता र विज्ञानलाई समेत कोरोना भाइरसले कडा टक्कर दिइरहेको छ । यस्तो टक्कर दिने कुनै व्यक्ति, समूह वा संस्था हुन्थ्यो त कोठामा बसेर रेञ्ज नापेर एकै गोली, लञ्चर वा मिसाइलबाट नष्ट, ध्वस्त पारिदिन्थे विकसित शक्ति सम्पन्न मुलुकले । यतिबेला कुनै ठाउँको होइन सबै मुलुकका मानिसहरुको दिनचर्या, बानी, जिम्मेवारी नै बदलिएको छ । कारिन्दालाई हप्काउने हाकिम सापहरु सबै कर्मचारीलाई घर पठाएर कार्यालय खोल्ने, प्रतिवेदन गर्ने, दिन रात नभनी खट्नु परेको छ । अरू डरडरै भए पनि घर क्वाटरमा बसेर दिनरात फेसबुकको टाइमलाईन तलमाथि पारिरहेको बेला दिन रात नभनी स्वास्थ्यकर्मी, प्रहरी र जिम्मेवार अधिकारीहरु कोही व्यक्ति नजिकमा आयो भने कोरोना संक्रमित पो हो कि भनेर डराउँदै, सुस्केरा हाल्दै, पसिना काढ्दै सोधपुछ, चेकजाँच र सेवा प्रवाह गर्नुपरेको छ । कोहीसँग भेट भएमा मनभित्र कालो भए पनि च्याप्प समाएर गम्लङ्ङ हग गर्ने संस्कृतिमा व्यापक परिवर्तन आएको छ । टाँस्सिएका शहरका घर भन्दा डाँडागैरामा एक्लै भएका खरको घर प्यारो भएको छ ।

कोरोनाले पारेका नकारात्मक प्रभावहरु

  • मनोवैज्ञानिक त्रास र बाल मनोविज्ञान
  • आर्थिक क्षेत्र
  • विकास गतिविधि
  • अनावश्यक शक्तिको खेर

कोरोनाले पार्न सक्ने सकारात्मक प्रभावहरु

  • राजनीतिक एकता
  • सामाजिक उत्तरदायित्व
  • वातावरणीय शुद्धता
  • जीवनशैलीमा परिवर्तन
  • दूर्घटनामा कमी

कसको भूमिका के ?

  • संघ, प्रदेश र स्थानीय सरकार
  • उद्योगी, व्यापारी, उद्यमी (निजी क्षेत्र)
  • गैरसरकारी संघसंस्था, समूह

समाधान कसरी ?

  • सूचना तथा सञ्चार प्रविधिको अधिकतम् प्रयोग
  • समाधानमा मौलिक शैली
  • सबै नागरिकमा आत्मअनुशासन

निश्कर्षः

Leave a Reply

Your email address will not be published. Required fields are marked *