कम्प्युटरको start मेनुमा Run कमाण्ड missing भयो भने

यदि तपाईंको कम्प्युटरमा केही कारण बस “start menu” मा Run कमाण्ड हराएको छ भने तल लेखिएको script बाट समस्या हल गर्न सक्नु हुन्छ ।
१) तल लेखिएको script code लाई कपि गर्नुहोस् र nodepad मा पेस्ट गर्नुहोस् ।
२) save as गर्नुहोस् र save type as लाई all files छान्नुहोस् र नाम चाँही “runcmd.reg” राखी save गरी दिनुहोस् ।
३) यति गरी सकेपछि तपाईंले save गर्नु भएको फाइललाई राईट क्लिक गर्नुहोस् र merege मा क्लिक गर्नुहोस् ।
४) कम्प्युटरलाई restart गर्नुहोस् ।

[HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\Explorer]
“NoRun”=dword:00000000

 

Src: chandrashrestha.blogspot.com

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *